RE
Global College

नेप्सेको वेबसाइट डाउन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट डाउन भएको छ। विजुली गएर वेबसाइट डाउन भएको नेप्सका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।

‘विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको छ। प्राविधिक टिमले काम गरिराख्नु भएको छ। केही समयमा वेबसाइट लाइभ हुन्छ,’ प्रक्ता पराजुलीले भने।

करिब पौने तीन बजेदेखि नेप्सको वेबसाइट डाउन रहेको छ।

NECO

Leave Your Comment

Related News