RE
Global College

मिथिला लघुवित्त वित्तीयको सञ्चालक आचार्यको राजिनामा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक मन्दिरा आचार्यले राजिनामा दिएकी छन्। वित्तीय संस्थाको सञ्चालक समितिमा सर्व साधारण शेयरधनी (समुह ‘ख’) को तर्फबाट प्रतिनिधित्व गर्ने आचार्यले राजिनामा दिएकी हुन्।

वित्तीय सञ्चालकको सञ्चालक समितिको जेठ ६ गतेको २५४ बैठकले उनको स्वीकृत राजिनामा गरेको हो। उनको राजिनामा जेठ ६ गतेदेखि लागुहुने गरी स्वीकृत गरिएको हो।

NECO

Leave Your Comment

Related News