RE
Global College

महँगियो हरियो धनिया, यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज सबैभन्दा धेरै हरियो धनिया महँगिएको छ। मंगलबार हरियो धनिया प्रति किलोग्राम १६२ रुपैयाँ पुगेको छ। सोमबार हरियो धनिया ९६ रुपैयाँ प्रति किलोग्राम कारोबार भएको थियो।

आज सिताके च्याज प्रति किलोग्राम एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। लोकल काक्रो प्रति किलोग्राम ६० रुपैयाँ औसत मूल्य तोकिँदा हाइब्रीड काक्रोको २५ रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News