डल्ले च्याउ सबैभन्दा मंहङ्गिदा यस्तो छ आजको तरकारीको मुल्य

काठमाडौं  कालीमाटी तरकारी बजारमा आज सबैभन्दा धेरै डल्ले च्याउको मुल्य  बढेको छ ।  आज बुधबार डल्ले च्याउ प्रतिकेजी ३०० रुपैँयामा कारोबार भएको थियो हिजोको मुल्यमा ८० रुपैया  अर्थात २६.६७ प्रतिसतले  बढेर डल्ले च्याउ प्रति किलोग्राम ३८०रुपैयाँ पुगेको छ। आज रुख कटहरको मुल्यपनि बढेको छ हिजो ६० रुपैँया प्रतिकेजी मा कारोबार भएको रुख कटहर आज १० रुपैँयाले बढेर ७० रुपैँया प्रतिकेजी पुगेको छ । फर्सि हरियो , बोडि, मकै बोडि, तने बोडि, घिउ सिमि र  मटर कोशा पनि आज भाउ बढेका तरकारीमा परेक छन् ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार