चिचिण्डो, घिरौला र हरियो लसुनको मुल्य धेरै बढ्यो

काठमाडौं ।   कालीमाटी फलफुल  तथा तरकारी बजार बिकास समितका अनुसार गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी ५ रुपैयाले घटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएको गोलभेडा आज ५० रुपैया प्रति केजीमा कारोबार भइरहेको छ । गोलभेडा सानो टनेल गोलभेडा सानो तराइको  मुल्य पनि आज घटेको छ ।  गोलभेडा ठुलो भारतिय, गोलभेडा सानो लोकल को मुल्य भने हिजोको तुलनामा आज घटेको छ । आलु रातो नेपाली को मुल्य बढेको छ भने आलु भारतियको मुल्य घटेको छ । आलु मुडेको मुल्य यथावत रहेको छ काउली स्थानिय र काउलीको मुल्य बढेको छ ।

चिचिण्डो घिरौला, झिगुनीको मुल्य धेरै बढेको छ । लसुन हरियो को मुल्य हिजोको तुलनाम, आज धेरै बढेको छ ।

कालीमाटी फलफुल तथा तरकारी बजारको आजको मुल्य
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार