डल्ले च्याउ र कुरिलोको मुल्य बढ्दा ,घिरौला, हरियो लसुन र धनियाको मुल्य बढ्यो

काठमाडौं ।  कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितका अनुसार आज गोलभेँडा सानो लोकल,आलु रातो,आलु राति भारतिय,आलु सेतो, प्याज सुकेको बन्दा काउली स्थानिय,तितेकरेला,लौका, पर्बल,पर्वल तराइ,चिचिण्डो , घिरौला, लसुन हरियो , धनियाको मुल्य हिजोको मुल्यमा बढेको छ ।

खुर्सानी सुकेको,तरवुजा,काक्रो स्थानिय,गुन्द्रुक,तामा च्याउ डल्ले,कुरिलो, रायो साँग,फर्सि पाकेको फर्सि डल्ले, फर्सि हरियो बोडि तने, गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ ।

गोलभेडा ठुलो भारतीय,आलु रातो मुडे,मुला रातो, मुला सेतो, भन्टा लाम्चो,मटरकोसा,घिउ सिमि, घिउ सिमि राजमा, तोरीको साग , च्याउ कन्या को मुल्य यथावत रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार