RE
Global College

नबिल बैंकको लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत लाभांभ वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।

NECO

Leave Your Comment

Related News