RE
Global College

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा रहेको  छ।

यसअघि  संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेगरी बिक्रिमा रहेको  सो शेयर  शेयरधनीहरुबाट खरिद आवेदन नपरेको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ। यो शेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले  ७ दिन भित्र आवेदन दिनु पर्ने छ ।

तोकिएको मितिभित्र लगानीकर्ताले शेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

NECO

Leave Your Comment

Related News