RE
Global College

मानुषी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको शेयर बिक्री मा रहेको छ ।  बिक्रिमा रहेको सो शेयर वित्तिय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुको  मात्र खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले आजको ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा-१३, का‍ लिखित जानकारी दिनु पर्नेछ । सो समयावधि भित्र विद्यमान संस्थापकले  शेयर खरीद गर्न कुनै लिखित आवेदन पेश नगरेमा  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News