काठमाडौं । उच्च अदालत पाटनले नेपाल बैंकको साधारणसभाबाट आज हुने भनिएको तीन सञ्चालकको निर्वाचन रोक्नेगरी अल्ककालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकका पूर्व सञ्चालक विवेक शम्शेर जबराले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन नगराउन आदेश दिएको हो ।
Leave Your Comment
Related News
-
पाथीभराबाट तीन महिनामा ३३ लाख बढी संकलन
-
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु- गगन थापा
-
फुटबल खेलाडी विमलको सन्न्यास
-
मिलापत्र कागज गरेर छुटे पत्रकार किशोर श्रेष्ठ
-
विश्वकप लिग–२ : क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा रहनका लागि अन्तिम खेल जित्नै पर्ने
-
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य




