स्वास्थ्य बीमाको प्रिमियम बढाउन उच्च स्तरिय आर्थिक सुधार सुझाव आयोगको सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिम्रियम केही रकम बढाउन सुझाब दिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले  स्वास्थ्य बीमाको हाल सम्मको सिर्जित दायित्व भूक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो  भार सम्वोधन गर्न स्वास्थ्यमा हानि गर्ने सुर्ति,चुरोट र मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने । स्वास्थ्य बीमाको प्रिमियम रकम केही ( रु ३५०० र ५०००) बढाउने र संकलित रकम उच्च प्रतिफल दिने गरी व्यवस्थापन गर्न सुझाब दिएको हो  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार