काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत साधारण शेयर बिक्री शुरु गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो ।
Leave Your Comment
Related News
-
विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०
-
आईसीसी लिग–२: शीर्ष ६ मा उक्लिने लक्ष्यसहित आज नेपाल र ओमान आमनेसामने
-
आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा
-
१९ बैंक तथा वित्तीय संस्थाको लाभांश घोषणा, यी कम्पनीका सेयरधनीले पाए दशैँ अघि प्रतिफल
-
सडक पुगेको दुई दशकपछि दरवाङ बजारमा कालोपत्र
-
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य




