CLI

प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले निवास भित्र पसेर आगजनी गरिरहेका हुन् ।

Leave Your Comment

Related News