काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए । आगोले जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।
Leave Your Comment
Related News
-
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंककाे आग्रह, चाडपर्वमा कसरी सुरक्षित रहने ?
-
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
-
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
-
आज दशैंको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै
-
पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय, कस्तो रहला आजको मौसम ?
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर





