RE
Global College

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर। ललितपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ११ बजेदेखि हटाएको छ।
जिल्लाको जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको हो। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निषेधाज्ञा हटाएको जानकारी दिए।
ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः ०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।

NECO

Leave Your Comment

Related News