RE
Global College

दशैंको टिकट बुकिङ खोल्न छलफल हुँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न आइतबार बोलाएको छ। यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको हो । सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार रहेको संघको भनाइ छ।

 

NECO

Leave Your Comment

Related News