RE
Global College

काठमाडौं–३ बाट कुलमानले गराए उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

घिसिङ हालै अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा उत्रेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा उनेपा मर्ज गराएका कुलमानले पुनः उनेपा कायम गरी अध्यक्ष पद सम्हालेका हुन्।

NECO

Leave Your Comment

Related News