RE
Global College

राष्ट्रिय सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ।

बुधबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा लगायतले शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति  पौडेललाई हस्तान्तरण गरेको छ।

राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो।

नेपाली कांग्रेस र नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धन सबै सिटमा विजयी भएको थियो।

NECO

Leave Your Comment

Related News