काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाले २७ हजार ७१९ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले १२ सय मत पाएका छन् ।
Leave Your Comment
Related News
-
मैलुङ खोला जलविद्युत कम्पनीले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने
-
बीमा भुक्तानी ढिलाइ गरेमा प्रमाणसहित प्राधिकरणमा उजुरी दिन
-
चालु आवको चार महिनामा झण्डै साढे २० अर्बको स्मार्टफोन आयात, चीन र भारत मुख्य बजार
-
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
-
‘गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन’ सञ्चारमन्त्री तिमिल्सिना
-
मनि वर्ल्ड शेयर एक्सचेन्जलाई नेप्सेको कारबाही



