RE
Global College

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, शासकीय सुधारका १०० कार्यसूची स्वीकृत

काठमाडौं । सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने  निर्णय गरेकाे हाे।

यसैगरी बैठकले सरकारको शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूची भोलिसम्ममा सार्वजनिक गरिनेछ ।

NECO

Leave Your Comment

Related News