काठमाडौं । आज वैशाख २ गते बुधबार अपरान्ह ४:३० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । उक्त बैकठका मुख्य -मुख्य निर्णय नेपाल सरकारका प्रवक्तासमेत रहेका माननीय शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रालय परिसरमा सन्चारकर्मीलाई जानकारी गराउने छन् ।


