CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार  सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँ थियो ।

Leave Your Comment

Related News