RE
Global College

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिए पछि मन्त्रिपरिषद बैठक बस्न लागेको हुँदा सो विषयमा समेत छलफल हुन सक्ने सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ।

NECO

Leave Your Comment

Related News