CLI

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। बैठक केहि बेर ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बिहीबार १२ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

Leave Your Comment

Related News