CLI

बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार  सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लख ५ सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ५० रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News