CLI

टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहेको वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपे मार्फत हुने

काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइजवर्ल्ड अफ डान्सको दोस्रो संस्करणवर्ल्ड अफ डान्स नेपाल २०२६को औपचारिक घोषणा गरिएको गत आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि अडिसनका मितिहरू सार्वजनिक गरिएको हो

यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ। सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन प्रणालीको विकास गरेको सोही प्रणालीको प्रयोग गरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन  गरेर Events सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् साथै दर्शकहरूले समेत  ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको

यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाईसेलिब्रेटी ग्रान्ड जजको रूपमा घोषणा गरिएको डान्स इन्डिया डान्सइन्डियाज बेस्ट डान्सरजस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा जेडी तमु रहनेछन्

प्रतियोगितालाई  चार वटा डिभिजनमा विभाजन गरिएको जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन जुनियर टिम डिभिजन रहेका छन्

प्रत्येक डिभिजनका विजेताले लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको (Real Gold Plated) ट्रफी विभिन्न उपहारहरू प्राप्त गर्नेछन् साथै विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन्

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौँ जेठमा इटहरीमा आयोजना हुनेछ

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ यो सिजनको फाइनल इभेन्टप्याराडाइम टिभीमार्फत युट्युबमा समेत प्रसारण गरिनेछ

सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएकोवर्ल्ड अफ डान्सअहिले ५० भन्दा बढी देशमा फैलिसकेको नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो

Leave Your Comment

Related News