CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९६ हजार १ सय रुपैयाँमा कारोबर भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि १३५ रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँ थियो ।

Leave Your Comment

Related News