CLI

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

Leave Your Comment

Related News