काठमाडौं । नेपली बजारमा विहीबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन पनि १ सय रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधाबार चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँ थियो ।


