CLI

गैरआवासीय नेपालीका अधिकार र लगानी पहुँच विस्तार गर्न कानुनी व्यवस्था गरिने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) को नागरिकता, लगानी, वित्तीय पहुँच तथा लोकतान्त्रिक अधिकारसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था स्वीकृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको लगानीलाई सहज बनाउने कानुनी संरचना तयार गरिने बताएका हुन् ।

Leave Your Comment

Related News