CLI

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

काठमाडौं । मंगलबार नेपली बजारम सुनको मूल्य ४ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने ३३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ थियो ।

Leave Your Comment

Related News