CLI

रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार बिहान काठमाडौँको बनस्थलीस्थि पार्टी केन्द्रीय कार्यालय बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको हो ।

रास्वपा बैठकमा महाधिवेशनसहितका विविध एजेण्डामा छलफल भएको छ।  यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।

Leave Your Comment

Related News