CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । विहबार नेपली बजारम सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँ थियो ।

Leave Your Comment

Related News