CLI

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घीय प्रतिनिधि याहियाबीच भेटवार्ता

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको जनाएको छ ।

Leave Your Comment

Related News