CLI

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो ।

बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएकाे छ । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।

Leave Your Comment

Related News