CLI

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक करिब ४ः ३० मा सुरु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

Leave Your Comment

Related News