CLI

३३ सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । नेपली बजारमा  बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ हजार ३ सय रुपेयाँले घटेको छ ।

बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपेयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि १२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपेयाँ थियो ।

Leave Your Comment

Related News