CLI

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १ हजार रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपेयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी भने २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ६० रुपेयाँ थियो ।

Leave Your Comment

Related News