काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत मा सुमन आचार्य नियुक्त भएका छन् । २०८३ असार २४मा गतेको सञ्चालक समितिको बैठकबाट आचार्यलाई आगामी साउन १ गतेबाट लागु हुने गरि ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


