CLI

बढ्यो सुनको मूल्य,चाँदीको घट्यो

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज, चाँदी भने ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News