RE
Global College

ग्यासको अभाव हुन नदिन घरायसी प्रयोजनलाई बढी प्राथमिकता दिइनेः मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी  यादवले ग्यासको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्राथमिकता राखि ग्यासको बिक्री वितरण गर्न निर्देशन दिएकी छिन्  । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गर्ने बेला उकत निर्देशन निर्देशन दिएकी हुन् ।

उपभोक्ताहरूले ग्यासको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन्।

उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेकी छिन्।

 

NECO

Leave Your Comment

Related News