CLI

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार  ८ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

आज चाँदी पनि ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ थियो ।

Leave Your Comment

Related News