CLI

घट्यो सुनको मूल्य,बढ्यो चाँदीक

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

आज चाँदी भने ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News