CLI

८ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ हजार रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९६ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार  रुपैयाँ थियो ।

आज चाँदी पनि ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News