CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शूक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९६ हजार ९ सय    रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँ थियो ।

आज चाँदी पनि १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँ थियो ।

Leave Your Comment

Related News