CLI

प्रतितोला ४६ सयले बढ्यो सुनको मूल्य, फेरि नाघ्यो ३ लाख

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ७ सय  रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News