काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले भारतका राजदूतसँग सोमबार भेट गर्दै छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार भेट गर्न लागेका हुन् ।
उनले राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्न लागेका हुन् ।


