काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।


