CLI
Global College

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि १३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News