काठमाडौं । आइतबार नेपाली बजारमा दुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ थियो




